About Roshani

Roshani Kc रोशनी के सी is a Nepali Actress, Producer. Roshani KC has been active in Nepali film industry as an Actress and Producer. In addition to acting Roshani kc is also into politics. She is a general secretary of ‘NCA’ sister organization of Nepali Congres. 

 

She also produced the movie Dr. Khatey (which is all about the life of street children.Dr Khatey was featured at the Kathmandu International Film Festival (KIFF). रोशनी के सी अभिनेत्री र निर्माताको रूपमा नेपाली चलचित्र उद्योगमा सक्रिय छिन् । रोशनी केसी अभिनय बाहेक राजनीति मा पनि समलग्न छिन । उनी नेपाली कांग्रेस को सांस्कृतिक बिभाग को महासचिव हुन् । उनले डा खाते भन्ने चलचित्र निर्माण गरेकी हुन जुन चलचित्र काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (KIFF) मा प्रदशन गरिएको थियो । रोशनीले केही समय पहिले नेपाली महिलाको सामाजिक विषयवस्तुमा आधारित तिज तिज डकुमेन्ट्री निर्देशन गरेकी हुन् ।

2004  AK 47 
200Hami Taxi Driver
2005 Man Ma Maya
2015 Dr Khate